पौष ९ काठमाडौ ,
मदन भण्डारी स्पोर्ट्स एकेडमीका केन्द्रिय सचिब तथा नेपाल कराते महासङका सहमहासचिव खेलकुद क्षेत्रका प्रस्ट बक्ता नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का युवा नेता बाग्मती प्रदेश कमिटी सदस्य युवा तथा खेलकुद बिभाग प्रमुख काठमाडौं जिल्ला क्षेत्र नं २ क को इन्चार्ज ओम कृष्ण प्रसाई नेपाल कम्युनिस्ट पार्टी ( नेकपा)को केन्द्रिय सदस्य मा मनोनीत भएका छ्न।
सफथ ग्रहण कार्यक्रम पछि समाचारबोर्डका प्रतिनिधि सङ कुरा गर्ने सन्दर्भमा प्रतिनिधि सभा त के वडा सदस्य जितेर देखाउन पुर्ब प्रधानमन्त्री माधव कुमार नेपाललाई चुनौती दिएका छ्न ।अब काठमाडौ का जनताले लाठो लिएर खेद्ने समेत प्रसाईं बताउदछ्न । अब कुन अनुहार लिएर माधब नेपाल जनतामाझ जान्छन् ।
प्रसाईकै नेतृत्वमा अग्गिल्लो स्थानीयका साथै प्रतिनिधि सभा र प्रदेस सभाको चुनाबमा पुर्ब प्रधानमन्त्री माधब कुमार नेपाल तथा प्रदेश बाग्मतीका सभामुखले भारी मतले बिजय हासिल गरेका थिए ।
माधव नेपाललाई वडा सदस्य जितेरे देखाउन प्रसाईको चुनौती।
विवेक, निशान र सरदको “तिमीलाई नै माया´´ सार्वजनिक
काठमाडौं ,मंसिर १८।
बिश्वभरी फैलिरहेको कोरोना महामारीका कारण नेपाली गित संगीतमा परिरहेको खडेरिलाई सितलता पार्न भर्खरै गायक निशान भट्टराई ,बिबेक आचार्य र शरद राज मैनालीको स्वर रहेको “तिमीलाई नै माया´´ नामक म्युजिक भिडियो सार्वजनिक भएको छ।
सौरभ न्यौपानेको निर्देशन रहेको यो भिडियोको निर्माण मधुर एण्ड टिमले गरेको छ भने शब्द र संगीत भने शरद राज मैनाली ले गरेका छ्न ।लोकपपमा रोमान्टिक शैलीले तयार परिएको गीतको भिडियोमा तीन प्रेम जोडीको ट्रयाङ्गल लभस्टोरी कथाको रुपमा प्रस्तुति गरिएको छ ।साथै भिडियोमा शरद राज मैनाली, स्वेता क्षेत्री, विवेक आचार्य, शिखा घिमिरे, पुरुसोतम सिग्देल,सपना पाण्डेको अभिनय देख्न सकिन्छ ।
विवेक आचार्यको जन्मदिनको अवसर पारेर सार्वजनिक गरिएको उक्त म्युजिक भिडियो मा चर्चित पपगायक नवीन कुमार भट्टराई, वरिष्ठ खेलकर्मी ओम कृष्ण प्रसाईं लगायत को उपस्थिति रहेको थियो।