माधव नेपाललाई वडा सदस्य जितेरे देखाउन प्रसाईको चुनौती।

पौष ९ काठमाडौ ,
मदन भण्डारी स्पोर्ट्स एकेडमीका केन्द्रिय सचिब तथा नेपाल कराते महासङका सहमहासचिव खेलकुद क्षेत्रका प्रस्ट बक्ता नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का युवा नेता बाग्मती प्रदेश कमिटी सदस्य युवा तथा खेलकुद बिभाग प्रमुख काठमाडौं जिल्ला क्षेत्र नं २ क को इन्चार्ज ओम कृष्ण प्रसाई नेपाल कम्युनिस्ट पार्टी ( नेकपा)को केन्द्रिय सदस्य मा मनोनीत भएका छ्न।
सफथ ग्रहण कार्यक्रम पछि समाचारबोर्डका प्रतिनिधि सङ कुरा गर्ने सन्दर्भमा प्रतिनिधि सभा त के वडा सदस्य जितेर देखाउन पुर्ब प्रधानमन्त्री माधव कुमार नेपाललाई चुनौती दिएका छ्न ।अब काठमाडौ का जनताले लाठो लिएर खेद्ने समेत प्रसाईं बताउदछ्न । अब कुन अनुहार लिएर माधब नेपाल जनतामाझ जान्छन् ।
प्रसाईकै नेतृत्वमा अग्गिल्लो स्थानीयका साथै प्रतिनिधि सभा र प्रदेस सभाको चुनाबमा पुर्ब प्रधानमन्त्री माधब कुमार नेपाल तथा प्रदेश बाग्मतीका सभामुखले भारी मतले बिजय हासिल गरेका थिए ।

LEAVE A REPLY